धनगढी उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष बमलाई कोरोना सङ्क्रमण पुष्टि
2020/11/22, 5:16

धनगढी उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष नर बहादुर बमलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बमलाई शनिवार कोरोना सङ्क्रमण पुष्टि भएको भएको हो ।

अध्यक्ष बम अहिले होम आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारजनले बताएका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29