कैलालीको धनगढीका थप ७ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार ३१३ जनाको परीक्षण गर्दा धनगढीका थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले उपमहानगरपालिकाको वडा नम्बर १ का २ जना, त्यस्तै वडा नम्बर २, ३, ५, ८ र वडा नखुलेका १, १ जनामा संक्रमण देखिएको जानकारी दिए ।
2024/05/03, 8:15
2024/05/03, 6:57
2024/05/03, 6:41
2024/05/03, 2:12
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/07/23, 1:33
2021/12/22, 10:21