सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ४१ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १३३ जनाको परीक्षण गर्दा थप ४१ जनामा कोराना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
संक्रमण पुष्टी हुनेमा उपमहानगरपालिकाको वडा नम्बर २ का ११ जना, वडा नम्बर १ का ४ जना, वडा नम्बर ८ का ३ जना, वडा नम्बर ३ र ५ का २/२ जना, यस्तै वडा नम्बर ४ र १३ का १/१ जनामा संक्रमण देखिएको जानकारी दिए ।
त्यस्तै कैलालीको गोदावरीका ४ जना र गोदावरीका र बेलडाडीका एक/एक जनामा पनि संक्रमण पुष्टी भएको छ ।
कञ्चनपुरको बेलडाडीका ४ जना, भिमदत्तका ५ जना,बझाङका र बैतडीका एक/एक जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।
2024/05/06, 5:50
2024/05/06, 3:41
2024/05/06, 3:39
2024/05/06, 3:36
2024/05/06, 3:32
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2023/01/26, 11:44
2020/07/25, 3:34
2020/12/17, 7:49
2021/09/01, 12:21
2023/01/27, 12:39