
धनगढी उप–महानगरपालिका वडा नं २ का खगेन्द्र सिंह धामीले धनगढीको चर्च–गुल्म सडक खण्डमा पर्ने आफ्नो ६ कोठे पक्की भवन भत्काए ।

क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतको सडकहरु विस्तार हुनेभएपछि धामीले सडक क्षेत्रधिकार भित्र पर्ने संरचना भत्काएका हुन । सडक बिस्तारमा सहयोग पुगोस भनेर संरचना भत्काएको हुँ धामीले भने, ‘ सबैको सकारात्कम भूमिकाबाट मात्रै धनगढीको विकास सम्भव छ ।
अरुलाई उत्प्रेरणा दिनका लागि घर भत्काएको धामीले बताए । अहिले चर्च–गुल्म सडक १० मिटरको बन्दैछ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29