धनगढीमा १ जना मृत अवस्थामा फेला
2020/11/28, 10:30
 
death

धनगढीमा १ जना मृत अवस्थामा फेला परेका छन। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ चटकपुरमा अन्दाजी १८ वर्षीय दीपक राना मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ। 

चटकपुरस्थित राना टोलका उनी रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएपनि घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।