
सचिवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि धनगढी उप–महानगरपालिका वडा नम्बर ३ को कार्यालय बन्द गरिएको छ।

मंसिर १७ गते सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सचिवलाई संक्रमण पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष बलबहादुर ऐरले बताए।
ऐरले अन्य कर्मचारी र जनप्रतिनिधिको समेत परीक्षण गरिने बताउँदै मंसिर २८ गतेसम्म वडा कार्यालय बन्द गरिएको जानकारी दिए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29