
धनगढी जेसिजको वर्ष २०२१ को अध्यक्षमा कमल पनेरु निर्बाचित भएका छन् । हिजो भएको निर्बाचनमा कमल पनेरु निर्बाचित भएका हुन् ।कार्यकारी उपाध्यक्षमा मोहन राज ओझा र लोकराज भट्ट निर्बाचित भएका छन् । उपाध्यक्षमा पदम सिंह बलायर, दीपक बम योगेन्द्र,गणेश शाही, भरत जोशी निर्बाचित भए ।

महासचिवमा अरुण सिंह, कोषाध्यक्षमा तर्कराज भट्ट र कानुन सल्लाहकारमा मुकुन्द सिंह निर्बाचत भएका छन् । धनगढी जेसिजको वर्ष २०२१ को नेतृत्वका लागि कमल पनेरु र सुरज गिरीको प्यानलबीच प्रतिस्पर्धा भएको थियो । निर्बाचनमा कमल पनेरुको प्यानलका अधिकांश पदाधिकारी निर्बाचित भएका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29