
कैलालीका थप एक संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक वृद्धको शनिबार मृत्यु भएको हो । धनगढी उपमहानरपालिका–५ का ९० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कोरोनाका कारण वृद्धको स्वासप्रस्वासमा बढी समस्या रहेको थियो । वृद्धलाई शुक्रबार सेती प्रादेशिक कोरोना अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29