
कैलालीको धनगढीका थप २५ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार १५५ जनाको परीक्षण गर्दा धनगढीका २३ पुरुष र २ महिला गरी थप २५ जनामा संक्रमण पुष्टि भएको हो।


2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/04/08, 1:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/02, 5:31
2021/07/06, 6:27
2022/03/12, 7:58