
कैलालीको धनगढीमा एनआईसी एसिया बैकको मातपोत बिस्तारित शाखामा कर्मचारी भित्रै थुनेर सेवाग्राहीले तालाबन्दी गरेका छन् । सेवा प्रवाहमा ढिलासुस्ती गरेको भन्दै सेवाग्राहीले तालावन्दी गरेका हुन् ।

सेवाग्राहीले बैंकले पहुँचको आधारमा सेवा दिईरहेको समेत गुनासो गरेका छन् । यता एनआईसी बैंकको अस्पताल लाईन धनगढी शाखाका प्रमुख शिवराज पाठकले सेवाग्रहीले सटर लगाएपछि भित्र कर्मचारी थुनिएको बताए । उनले ३ बजेसम्म दैनिक सेवा दिईरहेको बताउँदै भोलीदेखि कर्मचारी थप्ने बताए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29