सुरक्षा घेरामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सभास्थल, कालो मास्क प्रतिबन्ध (फोटो फिचर)
2021/01/08, 11:51
aamsava

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली धनगढी पुग्दैछन् । नेकपा ओली समूहले आयोजना गरेको आम सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम स्थल वरपर कडा सुरक्षा व्यवस्था मिलाइएको छ  । 

1

1

3

सभामा सहभागी हुनेलाई कालो मास्क लगाउन समेत प्रतिबन्ध लगाइएको छ । प्रतिनिधि सभाको विघटनपछि ओलीले सम्बोधन गर्ने राजधानी बाहिरको यो पहिलो सभा हो ।

1

2

2

सभास्थल वरपर एक हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।

1

1