सुरक्षा घेरामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सभास्थल, कालो मास्क प्रतिबन्ध (फोटो फिचर)
2021/01/08, 11:51

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली धनगढी पुग्दैछन् । नेकपा ओली समूहले आयोजना गरेको आम सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम स्थल वरपर कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।


सभामा सहभागी हुनेलाई कालो मास्क लगाउन समेत प्रतिबन्ध लगाइएको छ । प्रतिनिधि सभाको विघटनपछि ओलीले सम्बोधन गर्ने राजधानी बाहिरको यो पहिलो सभा हो ।
सभास्थल वरपर एक हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29