धनगढीमा मोटरसाइकल दुर्घटना, २ जना घाइते
2021/01/08, 9:50
accidnet

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिकाको मिलनचोकमा अनियन्त्रीत भएर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ। 

2

घाइते दुवै जनालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ।