
धनगढी उप–महानगरपालिका–१० का जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई सोमबार कम्वल वितरण गरिएको छ । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र वडा नं १० का वडा अध्यक्ष राजेन्द्र रानाले वडाका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई जाडोमा ओढ्नका लागि कम्वल हस्तान्तरण गरेका हुन ।

‘जाडोको सबैभन्दा बढी प्रभाव जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई पर्ने गर्दछ,’ नगरप्रमुख वडले भने, ‘त्यसैले उहाँहरुलाई राहत पुगोस भनेर कम्वल वितरण गरेका हौं ।’

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29