
दार्चुलाको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले त्यहाँस्थित एक स्वास्थ्य संस्थालाई स्वास्थ्य साम्रगी हस्तान्तरण गरेका छन् ।

बिहीबार अध्यक्ष धामीले गाउँपालिकाको वडा नम्बर ८ मा रहेको शंकरपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष धामीले उक्त स्वास्थ्य चौकीलाई भ्याकुम एक्सके्रटर सेट दुई थान, थर्मोमिटर डिजिटल १० थान, अक्सिजन सिलिन्डर २ थान, फन्र्सन मेसिन १ थान तथा हाइड्रोजन अक्सिजन जेनिरेसन मेसिन १ थान हस्तान्तरण गरेका बताइएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/07/18, 6:02
2020/05/28, 7:10
2020/09/28, 9:08