
संघीय सरकारले धनगढीको बेहडाबाबा ताललाई पर्यटकीय गन्तव्य बनाउने बताएको छ।

संघीय अर्थ मन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै कैलालीको बेहडाबाबा ताललाई सौन्दर्यीकरण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताए। धनगढी उप-महानगरपालिका वडा नम्बर १६ मा पर्ने उक्त ताल बेहडाबाबा मन्दिरकाे उत्तर तिर छ।
तर बजेटको बिषयमा भने कुनै उल्लेख गरिएको छैन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29