
हिमानी ट्रष्ट काठमाण्डौले धनगढी उप–महानगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । ट्रष्टका सदस्य ललित जोशी र तपराज जोशीले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

ट्रष्टले १ सय थान पिपीई, २ हजार ५ सय थान सर्जिकल मास्क, २ हजार ५ सय थान ग्लोब्स, १ लाख बराबरको सावुन, १ लाख बराबरको पानी हस्तान्रण गरेका हुन ।
नगर प्रमुख नृपबहादुर वडले आपतकालिक अवस्थामा सहयोग गरेको भन्दै हिमानी ट्रष्ट धन्यवाद दिए । प्राप्त स्वास्थ्य सामाग्री आवश्यकताका आधारमा प्रयोग गरिने नगर प्रमुख वडले बताए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07