कञ्चनपुरको पुर्नवासमा एकै दिन १३ जनामा कोरोना पुष्टि, पुर्नवास नगरपालिकामा मात्रै २१ जना संक्रमित
2020/06/08, 6:29
सुदूरपश्चिममा सोमबार थप ३७ जनामा कोरोना पुष्टि भएकोमा सवैभन्दा वढी कञ्चनपुरका १९ जना रहेका छन् । त्यसमा पुर्नवास नगरपालिकामा मात्रै सोमवार १३ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी भिमदत्त नगरपालिकामा ५ र शुक्लाफाटा नगरपालिकामा पनि एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12