सेती प्रयोगशालामा १३ जनामा कोरोना पुष्टि
2021/08/21, 2:32
 
corona

शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १३ जनामा कोरोना  पुष्टि भएको  छ । उक्त प्रयोगशालामा ११३ नमूनाको परीक्षण गर्दा १३  जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै १०१ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा  १ जना अस्पतालमा भर्ना भएका छन् । भने ३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।   हाल अस्पतालमा ११ जना संक्रमित उपचाररत छन्।