मंगलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४४ जनामा कोरोना पुष्टि भएको छ । उक्त प्रयोगशालामा १५७ नमूनाको परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै ११३ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ४ जना अस्पतालमा भर्ना भएका छन् । भने ४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल अस्पतालमा ११ जना संक्रमित उपचाररत छन्।
2024/12/03, 6:09
2024/12/03, 4:33
2024/12/03, 4:31
2024/12/03, 1:28
2024/12/03, 1:26
2024/11/30, 2:08
2024/11/30, 2:00
2024/11/30, 1:37
2024/11/29, 5:07
2024/11/29, 5:04
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12