
जिल्ला प्रशासन कार्यालय कैलालीले गौरा पर्वमा भीडभाड नगर्न आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले गौराको समयमा भीडभाड नगरेर मनाउन आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्यका मापदण्ड अपनाउन सबैलाई आग्रह गरेको छ । यस्तै प्रशासनले श्री कृष्ण जन्माष्टमि र हरितालिका तिजमा पनि भिडभाड नगर्न भनेको हो । जिल्लामा कोरोना संक्रमणदर कायम रहेकाले प्रशासनले अर्को आदेश जारी नभए सम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/08, 4:04
2021/01/08, 8:58
2021/08/11, 6:37