
सुदूरपश्चिमा २० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। प्रदेशभर पीसीआर र एन्टिजेन बिधिबाट ७ सय ९ नमुना परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा १३ जनाको नमुना परीक्षण गर्दा १ जना, महाकाली अस्पतालमा २५ जनाको नमुना परीक्षण गर्दा ३ जना र डडेल्धुरा अस्पतालमा १४ जनाको नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।
अछाम अस्पतालमा १ जनाको नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ। आज प्रदेशभर १३ जनाले कोरोना जितेर घर फर्किएका छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/01, 10:14
2021/05/30, 5:44
2022/01/12, 1:19
2023/01/30, 12:42
2025/01/10, 2:06