
सेती प्रादेशिक अस्पतालमा शनिबार गरिएको कोरोना परिक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २६ घण्टामा १२६ नमूनाको कोरोना परिक्षण गरिएकोमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ३ जना अस्पतालमा भर्ना भएका छन् । हाल सेतीमा १४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
४ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जनाकारी दिए ।

2025/05/22, 10:58
2025/05/22, 10:55
2025/05/22, 10:54
2025/05/22, 10:52
2025/05/22, 10:51
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/04, 10:09
2021/02/22, 11:49
2021/09/22, 2:11
2022/08/13, 5:39
2023/12/18, 12:54