धनगढीको नवजीवन अस्पतालमा अब दैनिक रुपमा मानसिक रोग बिशेषज्ञ सेवा सुरु भएको छ । धनगढी रातोपुलमा रहेको अस्पतालमा नियमित रुपमा मानसिक रोग बिशेषज्ञ सेवा सुरु भएको हो ।
विभिन्न बिशेषज्ञ सेवा दिदै आएको अस्पतालमा यो सेवालाई पनि नियमित बनाईएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विदुरमणि ढकालले जानकारी दिए ।
अस्पतालमा विहान ९ बजेदेखि साँझ ५ बजेसम्म मानसिक रोग बिशेषज्ञ सेवा उपलब्ध हुनेछ । डाक्टर साजन खड्काले यो सेवा नियमित दिने अस्पतालले जनाएको छ ।
2024/11/23, 10:19
2024/11/23, 10:12
2024/11/23, 10:10
2024/11/23, 10:08
2024/11/23, 10:06
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/06/01, 8:38
2021/08/07, 10:24
2022/05/13, 2:29
2023/06/23, 4:09