
सुदूरपश्चिममा आईतबार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ८ सय १६ जनाको परीक्षण गर्दा थप ४ जनामा कोरोना पुष्टि भएको हो। आईतबार प्रदेशमा पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको छैन।

सुदूरपश्चिममा हालसम्म पीसीआर र एन्टिजेन विधिबाट गरि ३ लाख ३६ हजार ५ सय ८५ जनाको नमूना परीक्षण भएकोमा ४६ हजार ८ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने, ५ सय ८९ जनाले ज्यान गुमाइसकेको छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 9:25
2022/01/05, 12:35
2020/07/17, 6:43
2020/12/02, 1:22
2022/08/17, 5:31