
महाकाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् ।

बैतडी स्थित बाटोवाट लडेर महाकाली नदीमा खस्दा दार्चुलाको लेकम गाउँपालिका ३ का २७ वर्षीय टीकाराम टमाटा वेपत्ता भएका हुन् ।
उनी झुलाघाटबाट सामान किनेर घर फर्किरहेका थिए । सो क्रममा झुलाघाटबाट १ किलोमिटर उत्तरको बाटोबाट महाकाली नदी खसेर उनी बेपत्ता भएका हुन् ।

बेपत्ता भएका टमाटाको खोजी कार्य भैरहेको बैतडी प्रहरीले जनाएको छ ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 9:25
2022/01/05, 12:35
2020/07/17, 6:43
2020/12/02, 1:22
2022/08/17, 5:31