
सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ।

सुदूर पहाडका जिल्लाहरुमा आज भूकम्पको धक्का महशुस गरिएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको खार केन्द्रबिन्दु बनाएर ४ः ३० बजे भुकम्प गएको हो।

उक्त धक्का ४.२ म्याग्निट्युडको रहेको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/11/19, 2:40
2021/05/02, 11:16