
कैलालीमा ३ वर्षदेखि फरार एक पुरुष पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ का २८ वर्षीय शेखर गुरुङ तीन वर्षपछि पक्राउ परेका हुन्।

सवारी ज्यान मुद्दामा अदालतले सजाय सुनाएका गुरुङ तीन वर्षदेखि फरार थिए। उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
गुरुङलाई दुई महिना कैद र २ हजार जरिमानाको सजाय सुनाइएको थियो।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/11/19, 2:40
2021/05/02, 11:16