
किवानिज क्लव धनगढीको अध्यक्षमा अनिता पन्त चयन भएकी छन् । वर्ष २०२१/२२ का लागि अध्यक्ष चयन भएकी पन्तलाई निवर्तमान अध्यक्ष सुनिल श्रेष्ठले पदभार ग्रहण गराए ।

किवानिज नेपालका वर्ष २०२१/२०२२ का डिष्ट्रिक भाईस गभर्नर तिर्थ कुमार सिंहको प्रमुख आतिथ्यतामा नगढीमा सम्पन्न पदभार हस्तान्तरण कार्यक्रममा श्रेष्ठले क्लवको माईन्यूट बुक र जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष मोहनराज भट्ट, किवानिज नेपालका वर्ष २०२१/२०२२ का डिष्ट्रिक क्याविनेट सेक्रेटरी दीपकराज शर्मा पौडेल लगायत क्लबका पदाधिकारी तथा सदस्यहरु उपस्थिति रहेको थियो ।
विश्वभरीका बालबालिकाको सेवा गर्ने उद्देश्यले उद्देश्यले स्थापना भएको किवानिज क्लवले बालवालिकका क्षेत्रमा कार्य गर्दै आएको छ ।
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/17, 1:52
2022/12/23, 12:16
2024/08/21, 9:41
2020/07/31, 2:58