
सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा शुक्रबार १० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५६ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

सो अवधिमा अस्पतालमा ६ जना भर्ना भएका छन् । हाल अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका ५ का ९० बर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ ।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/17, 1:52
2022/12/23, 12:16
2024/08/21, 9:41
2020/07/31, 2:58