काँग्रेस केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट तीन जनाको उम्मेदवारी घोषणा
2021/11/30, 12:53

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट तीन जनाले उम्मेदवारी दिने घोषणा गरेका छन्। मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले उम्मेदवारी दिने घोषणा गरेका हुन्।

बझाङका विष्णु ऐडी, डोटीका हर्क देउवा र कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट भरत शाहीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
यस्तै सोही पत्रकार सम्मेलनमा कास्की जिल्लाबाट निर्वाचित गुरु बरालले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 10:29
2023/01/03, 4:36