
सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ।

विवाहको बस र मिनी ट्रक ठोक्किदा राजमार्ग १ घण्टादेखि अवरुद्ध बनेको हो। डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ को गोगनपानी नजिकै विवाहको बस र ट्रक ठोक्किएको प्रहरीले जनाएको छ।
जन्ती बोकेको बस घोरणीबाट बिपिनगरतर्फ गइरहेको थियो। राजमार्ग अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/23, 12:18
2024/08/21, 9:45
2020/05/27, 6:43