
कैलालीमा नयाँ प्रहरी नायव उपरीक्षकको रुपमा आएका रविन बिष्टको स्वागत गरिएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट जिल्ला प्रहरी कार्यालय कैलालीमा सरुवा भएका बिष्टको स्वागत गरिएको हो।
ईलाका प्रहरी कार्यालय सुखडा प्रहरी नायव उपरीक्षक सागर बोहराको विदाइ गरिएको छ। उनको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल सरुवा भएको थियो।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/14, 9:36
2022/12/01, 12:17
2021/06/26, 5:11