
कञ्चनपुरमा जीपको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ बन्क नजिक आइतवार बिहान बिएल १ जेठ सि ४७५४ नम्बरको जीपले ठक्कर दिँदा स्थानीय बर्ष ७२ का तारा नाथको मृत्यु हो ।

अहिले जीप र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । स्थानीय बासिन्दाले मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै पूर्वपश्चिम राजमार्गमा अवरुद्ध गरेका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 10:29
2023/01/03, 4:36