
कञ्चनपुरमा पानीको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।

सोमबार वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित अनमोल इँटा भट्टा नजिक खेल्ने क्रममा पानीको खाल्डोमा उनको मृत्यु भएको हो।
मृत्यु हुनेमा बेल्डाडी गाउँपालिका–३ घर भएका वीरेन्द्र रानाको २ वर्षीय छोरा अर्विन राना रहेका छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 3:54
2023/08/08, 1:07
2020/07/25, 6:42
2020/12/17, 12:02