
डोटीमा जीप दुर्घटना भएको छ। जिल्लाको बडीकेदार गाउँपालिका-५ खुन्डिगैरा भन्ने स्थानमा से१ज ३०१ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

2025/05/09, 9:51
2025/05/08, 7:58
2025/05/08, 7:57
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/01, 12:48
2020/10/02, 7:06
2022/09/07, 3:02
2024/01/12, 4:29
2021/08/12, 10:31