
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको भजनीस्थित कान्द्रा नदीमा डुङ्गाको यात्रा पुनःसञ्चालनमा ल्याइएको छ। वर्षायाम सुरु भएसँगै भजनीका नागरिकलाई खेतीपातीका लागि नदीपारि जानुपर्ने भएपछि डुङ्गा सञ्चालन गरिएको हो। फोटो: दुर्गा देवकोटा/रासस


2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/27, 4:42
2021/02/16, 10:54
2021/09/17, 1:06
2022/12/02, 7:05