कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरूलाई निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।
महाकाली प्रादेशिक अस्पतालमा आयोजित एक कार्यक्रमका बिच महाकाली अस्पतालबाट सुत्केरी महिला तथा शिशुलाई निःशुल्क एम्बुलेन्समा घरसम्म पु¥याएर नगर क्षेत्रभित्रका गर्भवती तथा सुत्केरी महिलालाई निस्शुल्क एम्बुलेन्स सेवा कार्यक्रमको शुभारम्भ गरिएको हो ।
भीमदत्त नगरपालिका–७ र भीमदत्त नगरपालिका–९ का सुत्केरी महिला र शिशुलाई घरसम्म पु¥याएर निस्शुल्क एम्बुलेन्स सेवा कार्यक्रम शुभारम्भ गरिएको नगर प्रवक्ता महेन्द्र खड्काले बताए ।
2024/11/26, 6:20
2024/11/26, 5:04
2024/11/26, 4:43
2024/11/26, 4:40
2024/11/26, 4:30
2024/11/26, 6:20
2024/11/26, 5:04
2024/11/26, 4:43
2024/11/26, 4:40
2024/11/26, 4:30
2020/10/13, 8:44
2022/02/21, 3:26
2023/03/13, 12:07