
धनगढी चौराहमा बस र ट्रक ठोक्किदा बालक घाइते भएका छन्। भारतबाट आईरहेको युपी ३१ टी १६१६ नम्बरको ट्रकलाई ना ७ ख २५७५ नम्बरको बसले पछाडीबाट ठक्कर दिदा बालक घाइते भएको प्रहरीले जनाएको छ।

घाइते बालकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। बालक बसको क्याविनमा सवार रहेका थिए।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09