
धनगढीबाट बझाङ जाँदै गरेको ट्रक बैतडीमा दुर्घटना हुँदा दुई जना घाईते भएका छन । बैतडीको पाटन नगरपालिका वडा नम्वर ८ धारीमा ना ६ ख ४४५० नम्वरको ट्रक दुर्घटना हुँदा दुई जना घाईते भएका हुन ।

घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । उनले एक जनालाई उपचारका लागि डडेल्धुरा पठाइएको बताए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09