
धनगढीः बैतडीमा जिप दुर्घटना भएको छ। जिल्लाको देहीमाण्डौं–गिरेगडा सडकको दशरथचन्द नगरपालिका वडा नम्बर ९ सैनखान नजिकै से १ ज २१३९ नम्बरको जिप शनिबार बिहान दुर्घटनामा परेको हो।

जिप सडकबाट २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। जिपमा ४२ बर्षीय मोहनसिंह बोहरा मात्रै रहेका र उनी सकुशल छन्।
कुखुरा पुर्याएर देहीमाण्डौं तर्फ फर्किएको जिप दुर्घटनामा परेको हो। दुर्घटनाको कारण भने खुलेको छैन।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/01, 11:30
2021/05/30, 5:44
2022/01/12, 1:13
2023/01/30, 12:39