
दार्चुला दार्चुलामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ। जिल्लाको मार्मा गाउँपालिका –४ थामुकी ३५ वर्षीया भागरथी महराको लिँउडेगैर भीरबाट लडेर एक महिलाको ज्यान गएको हो।

सोमबार साँझ घाँस काट्दा भीरबाट खसेकी महराको घटनास्थलमै मृत्यु भएको छ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/28, 10:20
2021/07/26, 10:22
2022/04/21, 10:49
2023/05/19, 7:22