
कञ्चनपुरमा ११ फिट लामो लोपोन्मुख प्रजातीको अजींगर फेला परेको छ । सोमबार कृष्णपुर नगरपालिका –१ को चुरे फेदमा अजिंगर फेला परेको हो ।

चुरे फेदबाट बस्तीतिर आईरहेको अवस्थामा ४० किलो तौल र ११ फिट लम्बाई भएको अजिङगर फेला परेको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले बताए ।
फेला परेको अजिंगरको उद्धार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिएको छ ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/28, 10:20
2021/07/26, 10:22
2022/04/21, 10:49
2023/05/19, 7:22