धनगढी प्रयोगशालामा कोरोना परिक्षण घट्यो, पछिल्लो २४ घण्टामा ३४ जनाको मात्रै जाँच
2020/07/01, 7:51

सुदुरपश्चिममा कोरोना परिक्षण हुने एक मात्रै धनगढी स्थित प्रादेशिक प्रयोगशालामा कोरोना परिक्षण घटेको छ । सेती प्रादेशिक प्रयोगशालामा गरिएको पछिल्लो २४ घण्टामा ३४ जनाको मात्रै कोरोना परिक्षण भएको छ ।

सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले पछिल्लो २४ घण्टामा ३४ जनाको मात्रै परिक्षण भएको जानकारी दिए । त्यसमा दुई जनामा कोरोना पुष्टि भएको छ । पाँच हजार एक सय २३ नमुनाको नतिजा आउन बाँकी रहेको छ ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/02, 3:59
2021/03/31, 11:22
2021/10/20, 2:03