
सुदुरपश्चिममा थप तीन जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा दुई हजार पाँच सय ३४ जना पुगेको छ ।

धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणका क्रममा धनगढी ५ की ६० बर्षीया, कैलारीका ३६ बर्षीय पुरुष र वैतडीको दोगडाकेदारका २० बर्षी पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा ३४ जनाको मात्रै परिक्षण भएको छ ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/28, 10:20
2021/07/26, 10:22
2022/04/21, 10:49
2023/05/19, 7:22