
डोटीको बडीकेदारबाट धनगढी आएको चुरे गाउपालीका भासुमा पिकअप जिप दुर्घटना भएको छ । गाडीमा सामान्य क्षति भएपछि सवार सबै सकुशल रहेको बताईएको छ ।

भागरथी निर्माण सेवा धनगढी संचालक केशबबहादुर बम सवार रहेका चालकलाई कुनै चोटपटक नलागेको बताईएको छ । दुर्घटना भएको जिपलाई धनगढी ल्याउने तयारी भैरहेको छ । गाडीमा अघाडीको भागमा क्षेति भएको जनाएको छ ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/03/18, 12:10
2020/09/07, 11:24
2021/09/04, 10:02
2023/09/22, 1:15