
धनगढीको जुगेडाका एक मानसिक अवस्था ठीक नभएका पुरुषले पनि कोरोना जितेका छन् । मानसिक अवस्था ठीक नभएका पुरुषले कोरोना जितेका हुन् । भारतबाट त्रिनगर नाकाबाट उनलाई टिप्परबाट जुगेडामा रहेको नवदुर्गा माविको क्वारेन्टाईनमा पुराईएको थियो ।

त्यसपछि उनी क्वारेन्टाईनमा नवसेर भागेर घर पुगेका थिए । उनलाई घरमा नै वस्ने गरी व्यवस्थापन गरिएको थियो । उनी घरमा वसेकै वेला टोल छिमेकमा घुम्न थालेपछि उनलाई आफ्नै घरमा व्यवस्था गरी आसपासका तीन घर सिल गरिएको थियो ।
धनगढी स्थित प्रयोगशालामा परिक्षण गर्दा उनको पछिल्लो कोरोना रिर्पोट नेगेटिभ आएको स्थानीय वासिन्दाले बताएका छन् । मानसिक अवस्था ठीक नभएकाले पनि कोरोना जितेपछि उनलाई यसअघि गरिदैं आएको व्यवहारमा परिवर्तन भएको छ ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/02, 3:59
2021/03/31, 11:22
2021/10/20, 2:03