
कञ्चनपुर - कञ्चनपुरबाट लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका –८ पिल्लरीफाँटाका दिनेश जप्रेल ११ वर्षपछि पक्राउ परेका हुन् ।जप्रेललाई घरमा लुकिछिपि रहेको अवस्थामा शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

जप्रेललाई आजै कञ्चनपुर जिल्ला अदालतले तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। जप्रेललाई जिल्ला अदालत कञ्चनपुरबाट २०६८ मंसिर २१ गते लागुऔषध चरेशको मुद्धामा १ वर्ष ९ महिना ३ दिन कैद र १५ हजार जरिवाना तोकिएको थियो।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/13, 8:21
2020/09/10, 2:22
2022/03/25, 1:28
2023/04/23, 2:01