
कैलाली - कैलालीमा एक युवक आफ्नै घरमा मृत फेला परेका छन् । जिल्लाको कैलारी गाउँपालिकाको हसुलियामा ३० वर्षीय लक्ष्मीप्रसाद चौधरी आफ्नै घरमा मृत फेला परेका हुन् ।

आज (शुक्रवार) उनको शव आफ्नै घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारि दिएको छ। घटना अनुसन्धान गर्न आफू त्यसतर्फ गइरहेको कैलाली प्रहरीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11