
धनगढी - कैलालीमा करेन्ट लागेर गोरु मरेको छ। कैलालीको गोदावरी नगरपालिका–१२ शान्ती टोलमा खेत जोत्ने क्रममा एउटा गोरुलाई करेन्ट लागेर मृत्यु भएको हो।

अस्थाई प्रहरी पोष्ट ओलानीका अनुसार खेत जोत्ने क्रममा अचानक विद्युत पोलको सपोर्ट तार चुँडिन गई गोरूलाई करेन्ट लागी घटनास्थलमै मृत्यु भएको हो। मानविय क्षेती भने नभएको अस्थाई प्रहरी पोष्ट ओलानीले जानकारी दिएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11