
अछाम - अछामको चौरपाटीमा एक थान भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला परेको छ। जिल्लाको चौरपाटी गाउँपालिका–१ वडामेयरको जंगलमा बेवारिसे अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेको हो।

भरुवा एक थान बन्दुक फेला परेको प्रहरीले जनाएको छ। बुधबार बिहान प्रहरी चौकी सिउडी अछामबाट खटिएको प्रहरी गस्ती टोलीले सो जंगलमा वेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11